लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको क्रियाशील सदस्यता करिब ९० हजार पुगेको छ । लुम्बिनी प्रदेश पार्टी कार्यालयका सचिव सुदर्शन बरालका अनुसार प्रदेशका १२ जिल्लामा गरी हालसम्म ७४ हजारभन्दा बढी सदस्यको नाम कम्प्युटरमा इन्ट्री भइसकेको छ ।निर्धारित समयभित्र क्रियाशील करिब ९० हजार क्रियाशील सदस्य पुग्ने देखिएको उनले बताए । उनका अनुसार माओवादी केन्द्रको क्रियाशील सदस्यता लिनेहरुको संख्या बढेको छ ।विगतमा मोहन वैद्य ‘किरण’ले पार्टी फुटाएपछि माओवादी केन्द्रले गाविस सम्मेलन गर्दा गुल्मीमा त