काठमाडौं : भोलिको महाशिवरात्रीको अवसरलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले सवारी रूट फेरबदल गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले यस पटक चावहिल, गौशाला, तिलगंगा क्षेत्रमा नियमित जस्तै निर्बाध रूपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको जानकारी दिएको छ।
त्यस्तै, चक्रपथमा चल्ने सवारी साधनलाई दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला…