नागरिकको जीवन रक्षा गर्नु सरकारले पहिलो प्राथमिकता : गृहमन्त्री खाँण

काठमाडौं, असोज १३ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । गृहमन्त्री खाँणले बुधबार ठमेल पर्यटन व्यवसायीहरुसँगको छलफलमा कोरोना (कोभिड–१९) को संक्रमणले मृत्यु भएको भनेर सरकारले खोपलगायतका व्यवस्थालाई चुस्त बनाएको पनि स्पष्ट पार्नुभयो । उहाँले पर्यटन व्यवसायलाई सहज ढंगले संचालन गर्ने वातावरण बनाउन सरकारले पर्यटन व्यवसायीहरुलाई कोभिडविरुद्धको […]

सम्बन्धित सामग्री

विपद्बाट नागरिकलाई जोगाउनु सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले मनसुनमा हुनसक्ने विपद्बाट नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको बताएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको शुक्रवार स्थलगत निरीक्षणपछि कार्यक्रममा मन्त्री खाँणले वर्तमान अवस्थामा पहिलो प्राथमिकता विपद् प्राधिकरण रहेको र जनताको सुरक्षाका लागि गम्भीर भएर लाग्न निर्देशन दि...