टोटेनहमलाई एस्टोन भिल्लाले हरायो, चेल्सी बराबरीमा रोकियो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपर एस्टोन भिल्लासँग पराजित भएको छ। टोटेनहम हट्सपर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एस्टोन भिल्लासँग ०-२ गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५० औँ मिनेटमा एमी बुएन्डियाकझ गोलमा एस्टोन भिल्लाले अग्रता दिलाएका थिए। त्यस्तै ७३ औं मिनेटमा डौग्लास…