सात स्टार्टअपमा साढे २४ करोड लगानी गरिने

परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको ‘स्टार्टअप फेस्ट २०२२’ मा इक्विटी लगानी गर्न प्रारम्भिक सम्झौता सातवटा स्टार्टअपले साढे २४ करोड रुपैयाँ सुरुवाती पुँजी लगानी प्राप्त गर्ने भएका छन् । नेपाल उद्योग परिसंघ...