सीमा क्षेत्रका गुम्बामा बीओपी

चीनसँगको सीमा क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित गुम्बा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।

सम्बन्धित सामग्री

पर्साका ६ स्थानमा बीओपी स्थापना

वीरगञ्ज – भारतको बिहार राज्यसित सिमाना जोडिएको पर्साको विभिन्न ६ स्थानमा सोमबार बोर्डर आउट पोस्ट (बीओपी) भवन उद्घाटन गरिएको छ। बीओपी भवनको सोमबार एक कार्यक्रमबीच छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र गौतमले उद्घाटन गरेका हुन्। पर्साको ठोरी गाउँपालिका–२ भन्सार, ३ ब्रहम नगर,५ सुवर्णपुरमा छिपहरमाई गाउँपालिकाको भिस्वा बन्जारी, पकहा मैनपुर अमरपटीमा सशस्त्र […]

पर्साका ६ स्थानमा बीओपी स्थापना

४ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलले पर्साका ६ स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । नवनिर्मित बीओपी भवनको सोमबार छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गरे । ठोरी गाउँपालिका–२ राइधारा परिसरमा निर्माण भएको बीओपी भवनको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक गौतमले शान्ति सुरक्षाको उचित प्रबन्ध नभई […]

ताप्लेजुङमा बीओपी भवन निर्माण अन्तिम चरणमा

ताप्लेजुङ । ओलाङ्चुङगोलामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मौवाटारमा बीओपीको कार्यालयसहितका संरचना तयार हुन लागेको हो । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा बीओपी गत वर्ष स्थापना गरिएको थियो । गत जेठमा ९८ लाखमा सम्झौता गरी सरंचना निर्माण गर्दै आएको निर्माण […]

मौवाटारमा बीओपी भवन निर्माण

फुङ्लिङ, २८ भदौ: ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा स्थापित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मौवाटारमा बीओपीको कार्यालयसहितका संरचना तयार हुन लागेको हो । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा अवस्थित सो बीओपी गत वर्ष स्थापना गरिएको थियो । हिमालयन कन्स्ट्रक्सनले अहिले […]

ओलाङ्चुङगोलाका मौवाटारमा बीओपी भवन निर्माण

ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा स्थापित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मौवाटारमा बीओपीको कार्यालयसहितका संरचना तयार हुन लागेको हो ।  फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा अवस्थित  सो बीओपी गत वर्ष स्थापना गरिएको थियो । हिमालयन कन्स्ट्रक्सनले अहिले कार्यालय भवनलगायतका संरचना निर्माण गर्दै आएको छ । गत जेठ दोस्रो साता भ्याटसहित करिब रु ९८ लाख बजेटमा योजना सम्झौ

दोधारा चाँदनीमा सशस्त्र प्रहरीको बीओपी उद्घाटन

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका ७ कञ्जभोज(सुन्दरनगर)मा आज सशस्त्र प्रहरीको २० औं बोर्डर आउट पोष्ट(बीओपी)को उद्घाटन गरिएको छ।दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनार र प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले संयुक्त रूपमा बीओपी उद्घाटन गरेका हुन्‌।बीओपी उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुनारले सशस्त्र प्रहरी सीमा क्षेत्रमा चौबीसै घण्टा तैनाथ रहेर अपराध नियन्त्रण गर्न सक्षम रहेको बताए।सीमा क्षेत्रमा हुने अपराधका घटनाहरू सशस्त्र प्रहरीको उपस्थितिसँगै घटेको उल्लेख

तिङ्करमा सशस्त्र प्रहरीको बीओपी भवन निर्माण

काठमाडौँ– व्यास गाउँपालिका–१ तिङ्करस्थित छायालेकमा सशस्त्र प्रहरीको भवन निर्माण भएको छ । चीनसँग सीमा जोडिने तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि भवन निर्माण गरिएको हो । चीनको ताक्लाकोटसँग जोडिएको तिङ्करमा स्थापना गरिएको यो पहिलो बीओपी हो । सरकारले बीओपी निर्माण गर्ने लक्ष्यअनुसार भवन निर्माण गरिएको छ । त्यही क्षेत्रमा नेपाल प्रहरी पनि […]

दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीको बीओपी स्थापना

चीनको ताक्लाकोटसँग जोडिएको तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो ।

सीमामा २ सय २४ वटा बीओपी, १ सय २० थपिँदै

काठमाडौं, साउन २४ । सरकारले नेपालको सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट (बीओपी) को स्थापनालाई तीव्रता दिएको छ । सरकारले सीमा सुरक्षालाई मजबुद्ध बनाउन र नेपाली भूमिको रक्षा गर्नका लागि पछिल्ला वर्षमा सीमानामा बीओपी स्थापना गर्ने कार्यलाई उच्च प्राथमिकता दिँदै आएको छ । बीओपी स्थापनालाई सत्ता गठबन्धले हालै सार्वजनिक गरेको सरकारको साझा कार्यक्रममा पनि प्राथमिकता […]

तिङ्करमा सशस्त्रको बीओपी : निर्माण शुरु नहुँदै म्याद सकिँदै

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम शुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरु हुन नसकेको हो । व्यास गाउँपालिका–१ को तिङ्कर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बीओपी बनाउने तयारी गरिएको हो । चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न […]