नेपाल प्रेस इन्स्टिच्यूटमा ३८औं समूह पूरा

काठमाडौँ। नेपाल प्रेस इन्स्टिच्यूटको ३८औं समूहमा सहभागी २८ प्रशिक्षार्थी पत्रकारमध्ये १५ जनाले तालिम कार्यक्रम पूरा गरेका छन् । शुक्रबार काठमाडौं, विराटनगर र नेपालगञ्जमा एकसाथ सम्पन्न अन्तिम परीक्षाका साथ यस समूहको तालिम पूरा भएको हो । तालिमका मुख्य संयोजक एवम् प्रशिक्षक कपिल काफ्लेका अनुसार गत असारदेखि शुरु भएको अनलाइन कक्षाबाट तालिम पूरा गर्ने सहभागीमध्ये काठमाडौंमा १२, […]