युक्रेनलाई फाइटर जेट दिने पक्षमा खुले फ्रान्सका राष्ट्रपति

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले युक्रेनलाई फाइटर जेट दिने बताएका छन् । रुसी विश्व च्यानलका अनुसार बिहिबार फ्रान्सेली प्रशारक टीएफ १ सँग कुराकानी गर्दै म्याक्रोनले यस्तो खुलासा गरेका हुन् । फ्रान्सको मिराज २००० मोडेलका फाइटर जेट दिने म्याक्रोनले बताएका हुन् । यस्तै फाइटर जेट चलाउन आवश्यक तालिम पनि युक्रेनीलाई दिने म्याक्रोनले बताएका छन् । […]