फुटबलमा नेपाल र पाकिस्तान ४ वर्षपछि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र पाकिस्तानको राष्ट्रिय फुटबल टोलीबीचको मैत्रीपूर्ण खेल आज (बुधबार) हुँदैछ । यी दुई टोलीले ४ वर्षपछि एकअर्काको सामना गर्दैछन् । दशरथ रंगशालामा खेल साँझ ५ः०० बजे सुरु हुनेछ । बंगलादेशमा सन् २०१८ भएको साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन् । त्यति बेला पाकिस्तानले नेपाललाई २–१ ले हराएको थियो […]

सम्बन्धित सामग्री

एसिया कप क्रिकेट : नेपाल र पाकिस्तान भिड्दै - Nepal Japan

एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । श्रील

वुमन्स एसिया कपः पाकिस्तानविरुद्ध भिड्दै नेपाल

काठमाडौं। एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तान भिड्दैछन्। श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका ७स्१५ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो। पाकिस्तान भने पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित गरेको थियो। नेपाल लगातार जितसहित सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ। यस्तै, […]

यु–१९ एकदिवसीय विश्वकपमा नेपाल र पाकिस्तान भिड्दै

दक्षिण अफ्रिका जारी आईसिसी यु–१९ पुरुष एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा टेष्ट राष्ट्र पाकिस्तानसंग खेल्दैछ  । दक्षिण अफ्रिकाको बफालो फार्कमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । साविक दुई पटकको विजेता पाकिस्तानलाई पराजित गर्दै नेपाल प्रतियोगितामा पहिलो जित दर्ता गर्ने योजनामा रहेको छ भने पाकिस्तान पनि नेपाललाई …

यू-१९ विश्वकप क्रिकेट : नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो दोस्रो खेल आज पाकिस्तानसँग खेल्दैछ । इस्ट लन्डनस्थित बफ्यालो पार्कमा नेपाली समयानुसार दिउँसो १ः४५ बजे खेल सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको हुँदा पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो । यसअघि यू-१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएका छन् । तीमध्ये एक […]

आजबाट सुरु हुँदै बहुप्रतीक्षित एसियाकप, उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं- एसियाकप क्रिकेटको १६ औं संस्करण बुधबार सुरु हुँदै छ। आयोजक पाकिस्तान र नेपालबीच पाकिस्तानको मुल्तानमा दिउँसो ३:१५ बाट उद्घाटन खेल सुरु हुनेछ। ६ टिम सहभागि प्रतियोगिता १९ दिन चल्ने छ। प्रतियोगितामा कुल १३ खेल खेलिने छ। १७ सेप्टेम्बरमा कोलम्बोमा प्रतियोगिताको फाइनल हुने छ। कहिले बाट सुरु भएको थियो प्रतियोगिता? ३९ वर्ष अघि १९८४ मा […]

विश्व वरीयताको नम्बर १ रहेको पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं, भदौ १३ । एसिया कपको उद्धघाटन खेलमा आज घरेलु टोली नेपाल र पाकिस्तान भिड्दै छन्। नेपाल र पाकिस्ताानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा मुल्तान क्रिकेट रंगशालामा हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोलीले एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । पाकिस्तानविरुद्धको खेल नेपालका लागि एसिया कप डेब्यु […]

नेपाल र पाकिस्तान भिड्दै

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्न लागेको हो। खेल साँझ ५ः०० बजे शुरु हुनेछ।...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलः आज नेपाल र पाकिस्तान भिड्दै

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ बजेदेखि सुरुवात हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो ।

नेपाल र पाकिस्तान भिड्दै

नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाकिस्तानविरुद्ध कात्तिक ३० गते दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको छ । त्यसका लागि प्रमुख प्रशिक्षक प्रवेश कटुवालले प्रारम्भिक टिम चयन गरी प्रशिक्षण सञ्चालन गरिरहेका छन् ।

साफ च्याम्पियनसीपः नेपाल र पाकिस्तान भिड्दै (अपडेट)

भदौ १८ । साफ सुजुकी कप २०१८ को पहिलो खेलमा नेपाल र पाकिस्तानबीचको खेल सुरु भएको छ । बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा साफ सुजुकी कपको पहिलो खेलमा दुई टिमबीचको खेल ...