महिला एशियन कप छनोट खेलमा नेपाल समूह बी

काठमाडौँ,१७ कार्तिक । एएफसी यु–२० (२० वर्षमुनि) उमेर समूहको महिला एशियन कप छनोट खेलमा नेपाल समूह बी मा परेको छ । एशियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह बी मा परेको हो । नेपालको समूहमा प्यालेष्टाइनल, संयुक्त अरब इमिरेट्स (युएई) र नर्दन मारियाना आइल्याण्ड छन् । समूह बी को खेल प्यालेष्टाइनले […]

सम्बन्धित सामग्री

महिला टोलीलाई बिदाइ

काठमाडौँ : जोर्डनमा आयोजना हुने एएफसी यु–१७ महिला एशियन कप छनोटमा सहभागी हुने नेपाली महिला टोलीलाई आइतवार बिदाइ गरिएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतवार एक कार्यक्रम आयोजना गरेर छनोट खेल्न जान लागेको टोलीलाई बिदाइ गरेको हो। टोलीलाई एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ, अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई लगायतले बिदाइ गरेका थिए।अप्रिल २६ देखि ३० तारिखसम्म जोर्डनमा आयोजना हुने छनोट प्रतियोगितामा नेपाल समूह एचमा रहेको छ। नेपाल सम्मिलित समूहमा आयोजक जोर्ड

एएफसी यू-१७ महिला एशियन कप छनोटको खेल तालिका सार्वजनिक

काठमाडौं । एएफसी यू–१७ महिला एशियन कप छनोटको पहिलो चरणमा नेपाल समूह ‘एच’ मा परेको छ । एएफसीले आज बिहिबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘एच’ मा परेको हो । नेपालको समूहमा जोर्डन र इरान रहेका छन् । यस समूहको छनोट खेल जोर्डनमा हुने भएकाे छ । छनोट सन् २०२३ को अप्रिल २२ देखि […]

एएफसी महिला यु–२० छनोट खेलमा नेपाल समूह बी

एएफसी यु–२० (२० वर्षमुनि) उमेर समूहको महिला एशियन कप छनोट खेलमा नेपाल समूह बी मा परेको छ । एशियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह बी मा परेको हो । नेपालको समूहमा प्यालेष्टाइनल, संयुक्त अरब इमिरेट्स (युएई) र नर्दन मारियाना आइल्याण्ड छन् । समूह बी को खेल प्यालेष्टाइनले आयोजना गर्नेछ । …

उमेर समूहको एशियन कप छनोटको ड्र सार्वजनिक

काठमाडौं : एएफसी यू-१७ र यू-२० एशियन कप छनोटको ड्र मंगलबार सार्वजानिक गरिएको छ। उमेर समूहका लागि महत्वपूर्ण मानिएको यो प्रतियोगितामा नेपाल यू-१७ तर्फ समूह ‘एफ’ मा रहेर प्रतिस्पर्धा गर्दा यू-२० मा भने नेपाल समूह ‘बी’ मा परेको छ।एएफसीले सार्वजनिक गरेको ड्र अनुसार यू-२० तर्फ नेपालले आफ्नो समूहमा कतार, बहराइन, भुटान र बंगलादेशको सामना गर्नेछ। प्रतियोगिता बहराइनमा आयोजना हुने जनाइएको छ। समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म आयोजना हुनेछ। समूह विजेताले २०२३ मा उज्वेकिस्तानम

नेपाल यु–१७ एशियन कप छनोटको समूह ‘एफ’मा

काठमाडौँ – बहराइनमा आयोजना हुने एएफसी यु–१७ एशियन कप छनोट खेलका लागि मंगलबार एएफसीले तालिका सार्वजनिक गरेको छ। एएफसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह एफमा परेको छ। चार टोली रहेको समूहमा नेपालसहित थाइल्याण्ड, भियतनामा र चाइनिज ताइपेइ रहेका छन्। एएफसीले जारी गरेको तालिकाअनुसार नेपाल सम्मिलित समूहका छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म […]

एएफसी यु–१७ एशियन कप छनोट खेलको तालिका सार्वजनिक

बहराइनमा आयोजना हुने एएफसी यु–१७ एशियन कप छनोट खेलका लागि मंगलवार तालिका सार्वजनिक भएको छ । एएफसीले मंगलवार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह एफमा परेको छ ।चार टोली रहेको समूहमा नेपालसहित थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । एएफसीले जारी गरेको तालिका अनुसार नेपाल सम्मिलित समूहका छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुने तालिका छ ।सिंगल  राउण्ड रोबिनको आधारमा हुने खेलको समूह विजेताले बहराइनमा आयोजना हुने एशियन कपमा स्थान बनाउने छन् । एएफसीले छनोट खेल्न लागेका

एशियन कप छनोटका लागि खेल तालिका सार्वजनिक

नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ । एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कुवेत, इण्डोनेशिया र जोर्डन रहेका छन् । यस समूहको सबै खेल कुवेतमा हुनेछ ।एएफसीले छनोटमा सहभागी २४ टोलीलाई विभिन्न ६ समूहमा विभाजन गरेको छ । जसमा समूह बीमा प्यालेस्टाइन, फिलिपिन्स, यमन र मङ्गोलिया छन भने समूह सीमा उज्वेकिस्तान, थाइल्याण्ड, माल्दिभ्स र श्रीलङ्का छ

एसियन कप छनोटमा नेपालले कुवेत, इण्डोनेसिया र जोर्डनसंग खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन् । यस समूहको सबै खेल कुवेतमा हुनेछ । एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई विभिन्न ६ …

एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा

काठमाडौँ। नेपाल एएफसी एशियन कप छनोट अन्तर्गतको तेस्रो चरणमा समूह ‘ए’ मा परेको छ। एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’मा नेपाल समूह ‘ए’मा परेको हो। नेपालसँगै समूह ‘ए’मा कुवेत, इन्डोनेसिया र जोर्डन परेका छन्।