बाटो बनाउन आइसफल डाक्टरको टोली सगरमाथा आधार शिविरमा

सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न सात जना आइसफल डाक्टरको टोली सगरमाथा आधारशिविर पुगेको छ

सम्बन्धित सामग्री

आठ सदस्यीय आइसफल डाक्टर आधार शिविर प्रस्थान

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि बाटो बनाउन विशेषज्ञ आइसफल डाक्टरहरुको टोली आधार शिविर प्रस्थान गरेको छ । आरोहणको सिजन सुरु हुनै लाग्दा अनुभवी शेर्पा (आइसफल डाक्टर)हरुको टोली दुई वर्षपछि सगरमाथा आधार शिविर प्रस्थान गरेको हो ।