चिकित्सा शिक्षा क्षेत्रमा छुट्टयाइको छात्रवृत्ति दुरुपयोग हुने गरी नियमावली निर्माण नगर्न आग्रह

काठमाडौं । चिकित्सा शिक्षामा अध्ययनरत गरिव र जेहेन्दार विद्यार्थीका लागि छुट्टयाइएको छात्रवृत्तिमा व्यापक दुरुपयोग हुने गरेको पाइएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा सांसदहरुले यो विषय उठाउँदै छात्रवृत्ति दुरुपयोग हुने गरी नियमावली निर्माण नगर्न सरकारलाई सचेत गराएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले छात्रवृत्तिमा चलखेल गर्ने काम हुन नदिन […]