दुर्घटनामा परेकाका आफन्त पनि आए, विमान दुर्घटनाबारे बुझ्न बंगलादेशका मन्त्रीको टोली काठमाडौंमा

काठमाडौं । सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको...

सम्बन्धित सामग्री

पोखरा विमान दुर्घटना: स्मृतिस्तम्भ अगाडि भक्कानिएका आफन्त - BBC News नेपाली

दुर्घटनाको सम्भावित कारण ‘मानवीय त्रुटि’ हुन सक्ने उक्त दुर्घटनाको जाँच गर्न गठित आयोगले जनाएको छ।

जहाज दुर्घटनाको शव पहिचानमा किन भइरहेको छ ढिलाइ ?

४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा बुधबार दिउँसो घुइँचो थियो । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको आफन्त यहाँ शव पर्खिरहेका छन् । ‘हाम्रो मान्छेको शव कहिले आउँछ ? किन पोस्टमार्टमा ढिलाइ भइरहेको छ,’ आफन्तले आक्रोश पोखिरहेका छन् । विमान दुर्घटना भएको चार दिन बितिसक्दा पनि शव नपाएकामा आफन्तको आक्रोशित […]

पोखरा विमान दुर्घटना : पहिचान भएका शव आफन्तको जिम्मा लगाइँदै - BIZMANDU

पोखरा। पोखरामा आइतवार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ। दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव […]

‘३ घण्टा भइसक्यो, हाम्रो आफन्तको स्थिति भनिदिनुहोस्’

१ माघ, काठमाडौं । आफन्त चढेको विमान दुर्घटना भएको खबर थाहा पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका आफन्तहरु आक्रोशित भएका छन् । आफन्तकोस्थिति बुझ्न पोखरा जान चाहे पनि पोखरा जाने व्यवस्था नभएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरु यति एयर र विमानस्थल कार्यालयप्रति आक्रोशित भएका छन् । पोखरामा यति एयरको विमान दुर्घटनामा परेपछि पोखराको […]

चीन विमान दुर्घटना : उद्धारकर्मी खोजीमा, परिवार सुखद समाचारको पर्खाइमा

काठमाडौं । दुर्घटनामा परेको चिनियाँ विमानसँग सम्बिन्धत उद्धारकार्य जारी छ । उद्धारकर्मी घटनास्थलमा पुगिसकेका छन् । यात्रीका आफन्त भने सुखद खबरको पर्खाइमा विमानस्थलम भेला भएर बसेका छन् । सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न फ्लाइट एमयू ५७३७ नामक विमानमा १३२ यात्रु सवार थिए । गुआङजी प्रान्तको एक पहाडमा जंगलबीच दुर्घटनाग्रस्त भएको...

विमान दुर्घटनामा आफन्त गुमाएका परिवारले एक वर्ष पुग्दा पनि पाएनन् क्षतिपूर्ति

यूएस-बाङ्ग्ला विमान दुर्घटना भएको वर्ष दिन बितिसक्दा पनि नेपालका मृतकका परिवारहरूले दाबी रकम नपाएका कारण अझै क्षतिपूर्ति रकम लिएका छैनन्।

यूएस बंगाल विमान दुर्घटना : आँसु पुछ्दै, न्याय खोज्दै आफन्त

‘चेक इन गरिसकेँ, अब मलाई फोन नगर्नू, सवा २ बजे काठमाडौंमा ल्यान्ड गर्छु।’ अझै पनि उर्मिला प्रधानको मनमस्तिष्कमा गुञ्जिरहन्छ छोरी श्वेता थापाको आवाज। दुर्घटनाभन्दा करिब तीन घन्टाअघि ११ः३

'आशाको दियो निभ्यो'

गत सोमवार यूएस बांग्ला एयरलाइन्सको विमान दुर्घटना हुँदा ज्यान गुमाएका एक नेपाली विद्यार्थीका आफन्त भन्छन्, 'गाउँकै आशाकी दियो थिइन्, अब त्यो निभ्यो'।