मदन भण्डारीको हत्यारा पत्ता लागेको छैन, निर्मलालाई त्यसमा तुलना गर्न मिल्दैन- गृहमन्त्री :: Pahilopost.com

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त बलात्कार र हत्या प्रकरणको विस्तृत रिपोर्ट आएको र अब अपराधी पनि चाँडै पक्राउ हुने बताएका छन्। आजको राष्ट्रिय सभा बैठकमा विशेष जानकारी गराउँदै गृहमन्त्री थापाले आज मात्रै उच्चस्तरीय छानविन समितिको प्रतिवेदन आएको जानकारी दिदै केही अपराधीका बारे पनि खुलाइएको जानकारी दिए। अपराधीका

सम्बन्धित सामग्री

मदन भण्डारी राजमार्गः ९५ प्रतिशत निर्माण सम्पन्न

निर्माणाधीन धरान—चतरा—सिन्धुली—हेटौँडा(मदन भण्डारी) राजमार्गको निर्माणकार्य करिब अन्तिम चरणमा पुगेको छ। सरकारको मुख्य प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग( धरान—चतरा—सिन्धुली—हेटौँडा वैकल्पिक सडक) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा भएपछि निर्माणल...

बजेट अभावमा मदन भण्डारी राजमार्ग

झण्डै दुई वर्ष अवधि बाँकी हुँदा मदन भण्डारी राजमार्गको एक तिहाइ निर्माण सकिएको छ । वर्षेनी न्युन बजेट बिनियोजन भइरहँदा राजमार्ग बनाउने लक्ष्य लिइएको अवधिमा सम्पन्न गर्न चुनौतीपूर्ण देखिएको छ । चालु आवमा सरकारले दुई अर्ब ८० करोड बिनियोजन गरेको मदन भण्डारी राजमार्ग आयोजनाले जनाएको छ । हालसम्मको भौतिक र वित्तिय प्रगति ३३ प्रतिशत पुगेको छ । यस वर्षको बजेट न्युन छ र आगामी वर्षका लागि पनि त्यही अनुपातमा छुटाउने देखिएको आयोजना प्रमुख अशोक तिवारीले बताए । उनले भने, “वर्षेनी चाहिनेभन्दा अति कम

रुख काट्न ढिलो भएपछि मदन भण्डारी राजमार्ग विस्तारको काम प्रभावित

रुख कटानमा भएको ढिलाइले सुर्खेतखण्डमा मदन भण्डारी राजमार्ग विस्तारको काम प्रभावित भएको छ ।

मेयर शाक्यद्वारा मदन भण्डारी कलेजको भवन शिलान्यास

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन्। दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब रु नौ करोडको लागतमा नयाँ चारतल्ले भवन बन्न लागेको हो । हाल महानगरले रु पाँच करोड सहयोग […]

मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई लाफा भलिबल उपाधि

दिपक न्यौपाने, बुटवल मदन भण्डारी स्पोर्टस एकेडेमीले लाफा बि लेभल भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शिवनगर सामुदायिक वनको कोर्टमा भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजन लाफा समुहलाई २–१ ले हराउँदै उपाधि जितेको हो । एकेडेमीले लाफालाई २५–१६,२५–२७ र १५–१३ ले हराएको थियो । न्यु होराइजन स्पोर्ट्स क्लब प्रतियोगितामा तेस्रो बन्यो । नमस्ते गुल्मी […]

राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिए : रामबहादुर थापा

एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शैक्षिक कार्यक्रम शुरु

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा स्वास्थ्य क्षेत्रको विकासलाई गुणस्तरीय, अनुसन्धानमूलक र दक्ष जनशक्ति उत्पादन गर्ने कार्यका लागि प्रदेश सरकारले नयाँ आयामका साथ शैक्षिक कार्यक्रम संचालन गर्न लागेको बताएका छन् । मुख्यमन्त्री पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बाग्मती प्रदेश, हेटौँडाद्वारा आज आयोजित शैक्षिक कार्यक्रम शुभारम्भ […]

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शैक्षिक कार्यक्रमको सुरु

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १४ गतेबाट आफ्नो शैक्षिक कार्यक्रमको सुरुवात गर्ने भएको छ । स्व. मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर असार १४ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने तयारी गरेको हो ।हेटौंडाको मोटल एभोकार्डोमा भोली करिव २ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक विषेश समारोहका बीच आफ्नो शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । उक्त कार्

महामारीमा खट्ने दुई स्वास्थ्यकर्मीलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’

काठमाडौँ – मदन भण्डारी फाउन्डेसनले २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ भेरी अस्पतालको आइसियुमा कार्यरत कालिकोटकी स्टाफ नर्स सुनिता सहकरी र नेपाल एम्बुलेन्स सर्भिस, काठमाडौँमा कार्यरत एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि एक लाख रहेको छ। उक्त पुरस्कार २०७८ साल आसार १४ गते जननेता भण्डारीको ७०औँ जन्मजयन्तीका सन्दर्भमा काठमाडौँमा […]

मदन भण्डारी राजमार्गको प्रतीक्षामा जनता

सरकारले ०७५ जेठमा चुरे क्षेत्र हुँदै पूर्व–पश्चिम जोड्ने राजमार्गलाई मदन भण्डारी राजमार्गका रूपमा विकास गर्ने लक्ष्य लिएसँगै स्थानीय जनता व्यग्र प्रतीक्षामा छन् । मदन भण्डारी राजमार्गले खासगरी चुरे क्षेत्रका विकट भेगलाई...