निर्वाचनअघिको गठबन्धन ब्युताउने सहमति

काठमाडौं । निर्वाचनअघिको गठबन्धन ब्युताएर राष्ट्रपति निर्वाचनमा जाने विषयमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बीच भद्र सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा बिहीबार साँझसम्म ठोस सहमति गरेर राष्ट्रपति निर्वाचनमा उम्मेदवार तय गर्ने निर्णय भएको हो । सरकार गठनको लागि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र […]