नेपालकाे विकासकाे 'माेडेल' आफ्नै प्रकारकाे हुनुपर्छ, सिङ्गापुर र स्विट्जरल्यान्डजस्ताे भन्ने हाेइन : प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको स्थायित्व र विकासका लागि सबै तागत लगाउनुपर्ने बताउनुभएको छ ।  आज सोमवार काठमाण्डौमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि सबै तागत लगाउनु आवश्यक रहेको बताउनुभएको हो । उहाँले नेपालको विकासको स्वरूप आफ्नै प्रकारको हुनुपर्ने बताउनुभयो । नेपाली मोडेलले नै देशको विकास हुनुपर्ने भन्दै देशको इतिहास, भूगोल, संस्कृति र जातीय बनावट अनुकूल नेपाली स्वरूपको विकास गर्न सक्न...

सम्बन्धित सामग्री

नेकपा संकटमा परेको भन्दै माधव नेपालको 'चियापान' मन्थन, स्थायी कमिटी बैठकको माग

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा अमेरिका भ्रमणमा छन्। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिङ्गापुर गएका छन्। पार्टीका दुई अध्यक्ष विदेश भ्रमणमा रहेका बेला वरिष्ठ नेता तथा पूर्वप्रधा...

नेकपाका अध्यक्ष प्रचण्ड सिङ्गापुर प्रस्थान :: Pahilopost.com

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सिङ्गापुर प्रस्थान गरेका छन्। अध्यक्ष दाहाल पत्नी सीता दाहाल र छोरी गंगासहित आइतबार साँझ सिङ्गापुर प्रस्थान गरेका हुन्।  पत्नी सीता बिरामी भएपछि स्वास्थ्य परीक्षणका लागि प्रचण्ड सिङ्गापुर प्रस्थान गरेको उनका सहयोग जोखबहादुर महराले जानकारी दिए।  सीताको भोलि सिङ्गापुरको माउण्ट एलिजावेथ हस्पिटलमा स्वास्थ्य