धादिङमा एक महिनामा भेटिए ४९ जना डेङ्गुका बिरामी

काठमाडौं : धादिङ  जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन्। पछिल्लो एक महिनाको अवधिमा जिल्लामा ४९ जना डेङ्गुका बिरामी पहिचान भएका हुन्। परीक्षण गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६ जना, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुईजना र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना गरि ४९ जनालाई डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो। पोथी लामखुट्टेले टोकेर सङ्क्रमण…