प्रमुख दलहरूकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार र आर्थिक समस्या देखियो : सांसद ढकाल

काठमाडौँ- रास्वपाका सांसद हरि ढकालले प्रमुख दलहरूकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार र आर्थिक समस्या देखिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै ढकालले मुलुकको परिवर्तनमा प्रमुख दलहरूको भूमिका महत्वपूर्ण रहे पनि तीन दशकमा प्रमुख दलहरूकै कारण मुलुक पटक-पटक समस्यामा परेको बताएका हुन् । उनले कांग्रेस–एमाले...