स्थानीय तहका कर्मचारी आज पनि विरोधमा

काठमाडौं । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले आज पनि आन्दोलन जारी राखे । सोमबारदेखि सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्नेलगायतका माग राखी उनीहरू आन्दोलित भएका हुन् । स्थानीय तह […]

सम्बन्धित सामग्री

सङ्घीय निजामती सेवा विधेयकको विरोधमा कर्मचारीहरू आन्दोलित

सरकारले सङ्घीय संसदमा दर्ता गरेको सङ्घीय निजामती सेवा विधेयकका कतिपय व्यवस्था संशोधन गर्न माग गर्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

निजामती सेवा विधेयकको विरोधमा सडकमा उत्रिए स्थानीय तहका कर्मचारी (फोटो फिचर)

संघीय निजामती सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका छन् ।