कैलाली । धनगढीको त्रिनगर हाटबजारमा भारतीय तरकारी बेच्न प्रतिबन्ध लगाइएको छ । स्थानीय उत्पादनको बिक्रीका लागि सञ्चालन भएको हाटबजार बिचौलियाहरुको कब्जामा परेपछि धनगढी उपमहानगरले स्थानीय कृषकका उत्पादन मात्रै बिक्री गर्ने ब्यवस्था मिलाएको हो । माग धान्ने गरी धनगढीमा नै तरकारी उत्पादनमा वृद्धि गर्नुपर्ने हुन्छ । कैलालीको धनगढी बजारको केन्द्र एल एन चोक नजिकै वनदेवी मन्दिरको […]