यसरी मूर्ख बनाइरहँदा उनीहरूको व्यापार त पक्कै फस्टायो तर त्यसले आमजनताको चासो र आवश्यकतालाई सम्बोधन गरेन । व्यापार बन्द नगरेसम्म कुनै पनि निर्णय हुँदैन नै । तर, यो यस्तो समय रह्यो, जुन बेला सरकार आफैँ व्पापारी बन्यो र यी प्राइम टाइम बहसहरू व्यापारी र आमजनताबीचको बिचौलिया ।