धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता जारी राखेका छन् । आइतबार बिहान प्राप्त मतपरिणाम अनुसार जम्मा १९५३ मत गणना हुँदा हमालले ९०९ मत प्राप्त गरेका छन्।यसैगरी कांग्रेसका नृपबहादुर वडले ५५२ मत प्राप्त गरेका छन्। हमाल र वडबीच ३५७ मतको अन्तर छ। धनगढीमा एमालेका रणबहादुर चन्दले ८३ मत प्राप्त गरेका छन्।उपमेयरतर्फ माओवादी केन्द्रकी शान्ति अधिकारीले ४५८ मत प्राप्त गरेकी छन्। एमालेकी कन्दकला रानाले २४० र स्वतन्त्र उम्मेदवारले ३११ मत प्राप्त गरेकी छन्। 

सम्बन्धित सामग्री

चितवन ३ मा स्वतन्त्र उम्मेदवार कोइरालाको अग्रता कायमै

चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको अग्रता कायमै छ ।  गणना भएको तीन हजार १७ मतमा कोइरालाले ८ सय ९३ मत ल्याएका छन । गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका...

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो अग्रता कायमै राखेका छन् । मतगणनाको प्रारम्भिक चरणदेखि नै आफ्नो अग्रता बढाउँदै लगेका बालेन्द्रले नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापित र नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पछाडि पारेका हुन् । पछिल्लो मत परिणामअनुसार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरेका छन् । यस्तै […]

जनकपुरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै, यस्तो छ पछिल्लो मतपरिणाम

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार मनोजकुमार साहको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार साहले ४ हजार ४६६ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका शिवशंकर साह हिराले ३ हजार २३ मत ल्याएर पछ्याइरहेका छन् ।त्यस्तै, लोसपाका उम्मेदवार मनोज चौधरीले १ हजार २९९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार २२४ मत ल्याएका छन् ।त्यस्तै, गठबन्धनका उम्मेदवार रहेका जसपा नेपालका लालकिशोर साहले १ हजार २११ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवा

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

३१ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । शनिबार राति १० बजेसम्म कुल गणना भएको १३५३ मतमध्ये हमालले ६१८ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले पछयाइरहेका छन् । वडले ३९८ मत पाएका छन् भने नेकपा […]

बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। एक हजार तिन सय ८५ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले ४५२ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ३८८ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले २४० मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच १, २, ३, ३२ वडामा मतगणना जारी मतगणना जारी छ।

धनगढीमा स्वतन्त्र उम्मेदवार गाेपाल हमालकाे अग्रता कायमै

कैलाली – धनगढी उपमहानगरपालिकामा अहिलेसम्म ५ सय २८ मतगणना भएकाे छ ।  अहिलेसम्मकाे गणनामा मेयरका स्वतन्त्र उम्मेदवार गाेपाल हमालकाे अग्रता कायमै छ । उहाँले २ सय ४६ मतसहित अग्रता लिइरहनुभएकाे छ । यस्तै गठबन्धनबाट कांग्रेसका नृपबहादुर वडले १ सय ६२ र एमालेका रणबहादुर चन्दले २६ मत ल्याउनुभएकाे छ ।  यस्तै उपमेयरमा गठबन्धनबाट माओवादीकी शान्ति अधिकारीले १ सय १५ मतसहित अग्रता लिइरहनुभएकाे छ । एमालेकी कन्दकला रानाले ७५ मत प्राप्त गर्नुभएकाे छ ।

काठमाडौंमा बालेनको अग्रता कायमै, पछ्याउँदै केशव-सिर्जना

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। एक हजार दुई सय ८० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले ४१३ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ३६६ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले २३३ मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच १, २, ३, ३२ वडामा मतगणना जारी मतगणना जारी छ।

मतगणना अपडेट : काठमाडौंमा बालेनको अग्रता कायमै, कांग्रेस दोस्रो, एमाले तेस्रो

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।   एक हजार मतगणना गर्दा बालेन शाहले ४८०, कांग्रेसकी सिर्जना सिंहले २८० र एमालेका केशव स्थापितले २०० मत ल्याएका छन् ।...

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। ६८० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले एक २१६ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले १७९ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले १४१ मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच मतगणना जारी छ।

कनकाई नगरपालिकामा कांग्रेसका बागी उम्मेदवारको अग्रता कायमै

झापाको कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेबहादुर थापाको अग्रता कायमै छ । अहिलेसम्म ६५० मतगणना गर्दा  थापाले २ सय ९१ मत ल्याएका छन् । थापा कांग्रेसका बागी उम्मेदवार हुन् । उनलाई १...