कोभिड महामारीबाट प्रभावित नेपालस्थित पत्रकारहरुको सहयोगका लागि नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले ५ लाख रुपैयाँ बढीको आर्थिक सहयोग उपलब्ध गराएको छ । पत्रकारहरुको सहयोगार्थ बेलायतमा जुटाइएको ३१ सय ९९ सय पाउन्ड मंगलबार आइएमईमार्फत् महासंघ केन्द्रलाई पठाइएको छ। उक्त रकममा आइएमई लन्डनको अफरमा थप भएको रकम समेत गरी कुल ५ लाख १६ हजार रुपैयाँ महासंघ […]