सुर्खेत विमानस्थलमा एटीआर ७२ जहाजबाट उडान सुरु

१ पुस, काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एटीआर ७२ जहाजबाट उडान सुरु भएको छ । यसअघि यहाँ एटीआर ४२ जहाजबाट मात्र उडान भइरहेको थियो । बुद्ध एयरले शुक्रबार यहाँ एटीआर ७२ जहाजबाट पहिलो व्यावसायिक उडान …