रामधुनी मन्दिरकोहुलाक टिकट प्रचलनमा

सुनसरी / पूर्वकाे प्रसिद्ध तीर्थस्थल रामधुनीको तस्विर अङ्कित हुलाक टिकट पहिलोपल्ट प्रचलनमा आएको छ । हुलाक सेवा विभागले प्रचलनमा ल्याएको सो टिकटको मूल्य १० रुपैयाँ राखिएको छ । टिकटमा रामधुनी मन्दिर, बाबा वनखण्डी मन्दिर, धुनी, साजका मूढा, सीताकुण्ड, हरिण आदिको चित्र समेटिएको छ । रामधुनी मन्दिर, सुनसरी रु. १० तथा अङ्ग्रेजीमा रामधुनी टेम्पल, सुनसरी आरएस... The post रामधुनी मन्दिरकोहुलाक टिकट प्रचलनमा appeared first on Purbeli News.