खोटाङ – प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले प्रदेश र राजधानीको नाम सर्वसम्मत हुने सम्भावना नरहेको बताउनुभएको छ ।
मंगलबार साँझ खोटाङ आइपुग्नु भएका मन्त्री कार्कीले बुधबार दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विभिन्न चार÷पाँच वटा नाम प्रस्तावमा आएकाले बढीभन्दा बढीको सहमतिमा प्रद...