सीतारामले ल्याए नयाँ गीत ‘काँडा उम्रियो’

करिब ४ दशकदेखि नियमित सांगीतिक यात्रामा क्रियाशील गायक सीताराम पोखरेलले नयाँ गीत ‘काँडा उम्रियो’ ल्याएका छन् । दीपक शर्माको शब्द तथा संगीत रहेको गीत आकर्षक भिडियोसहित सार्वजनिक भएको हो ।भिडियोमा जिवेशसिंह गुरुङ र स्मारिका ढकालले अभिनय देख्न सकिन्छ । मिलन शंकरले छायाङ्कन गरेको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका छन् । डिएआर मुभिज युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीत निकै रुचाएको छ । गीतले कमेन्ट समेत सकारात्मक पाएको छ ।

सम्बन्धित सामग्री

खेलाडीको सम्मानमा हरिवंशले ल्याए गीत

हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन्। खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन्।...

प्रसुन संग्रौलाले ल्याए नयाँ गीत ‘ए हावा’

काठमाडौं । प्रसुन संग्रौलाले नयाँ गीत ‘ए हावा’ सार्वजनिक गरेका छन् । सञ्चारकर्मीसमेत रहेका प्रसुनले आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार यो गीत सार्वजनिक गरेका हुन् । उनले गाएको यो दोस्रो गीत हो । गीतमा प्रसुनकै शब्द र संगीत छ । गीतलाई उज्ज्वल सागरले एरेन्ज गरेका हुन् भने मिक्सिङ र मास्टरिङ रिदम कँडेलले गरेका छन् । गीतको […]

हुम्ला जुम्लाको गीत ल्याए प्रेमराजाले

काठमाडौं । छोटो समयका लागि अमेरिकाबाट नेपाल आएका अग्रज लोकगायक प्रेमराज महतले नेपालको बसाईमा दुई वटा गीत रेकर्ड गरेका छन् । अर्को साता अमेरिका फर्कने उनले यतिबेला नयाँ गीत ‘घर हम्रा हुम्ला जुम्लामा…’ को भडियो रिलिज गरेका छन् । उनी अमेरिकाको लागि नेपालका महाबाणिज्यदुत हुन् । शुक्रबार युट्युबमार्फत् रिलिज गरिएको यो गीतमा उनकै शब्द र […] The post हुम्ला जुम्लाको गीत ल्याए प्रेमराजाले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली कलाकारले ल्याए हिन्दी गीत ओ वेवफा

काठमाडौं । पछिल्लो समय नेपाली कलाकारले पनि हिन्दी भाषामा गीत निकाल्ने क्रम बढेको छ । यसै क्रममा गीतकार समीर खानले नेपालमै रेकर्ड गरेर हिन्दी गीत ओ वेवफा…यतीबेला बजारमा ल्याएका छन् । यस अघि भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाका गीत लेखेका खानले यतिबेला प्रेम भावको यो गीत दर्शकमाझ ल्याएका हुन् । यो गीतको भिडियोलाई बिहिबार […] The post नेपाली कलाकारले ल्याए हिन्दी गीत ओ वेवफा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डिजे सन्तोषले ल्याए नयाँ गीत जालेरुमाल

काठमाडौं । लामो अन्तरालपछि डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भरेका छन् । यस गीतको शब्द रचना टेकु कान्छाले गरेका हुन् । भिडियोको निर्देशन पवित्रा आचार्य (पाउला) ले गरेकी […] The post डिजे सन्तोषले ल्याए नयाँ गीत जालेरुमाल appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

डिजे सन्तोषले ल्याए नयाँ गीत ‘जालेरुमाल’

काठमाडौँ – लामो अन्तरालपछि डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन्। मंगलबार काठमाडौंमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो। गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भरेका छन्। यस गीतको शब्द रचना टेकु कान्छाले गरेका हुन्। भिडियोको निर्देशन पवित्रा आचार्य (पाउला) ले गरेकी हुन्। गीत सार्वजनिक कार्यक्रममा […]

अनिल सिंहले ल्याए देउडा गीत ‘रेलिमोई’

काठमाडौं । आइ लभ यु, प्रेमपत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेलगायतका दर्जन बढी गीत सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन् । आफ्नै म्युजिक च्यानल म्युजिक स्टेटमार्फत उनले गीत ल्याएका हुन् । विशेष गरी पप गायनमा अगाडि नै आउने नाम बनेका अनिलले यसपटक देउडा गीत गाएका छन् । उनकै […] The post अनिल सिंहले ल्याए देउडा गीत ‘रेलिमोई’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सागरले ल्याए नयाँ गीत ‘ए मेरो हजुर’

गायक सागर धिमालले ‘ए मेरो हजुर’ बोलको नयाँ गीत ल्याएका छन् । गीतमा शब्द तथा संगीत समेत उनकै रहेको छ । सरोज विष्टको एरेन्ज रहेको गीतमाको भिडियो भने लिरिकल बनाइएको छ । अकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो अस्मिन रजकले सम्पादन गरेका हुन् ।गायक धिमालले यसअघि ‘हर्षमय‘ बोलको गीत ल्याएका थिए । जुन गीतले राम्रो चर्चा बटुलेको थियो ।

फेरि अर्को गीत ल्याए हरिवंशले

काठमाडौं । अग्रज हास्य अभिनेता हरिवंश आचार्य पछिल्लो समय गायनमा सक्रिय भएका छन् । उनले गत महिना मात्र नयाँ गीत ‘माछीलाई खोलीको लेउ…’ बजारमा ल्याएका थिए । त्यो गीतको चर्चा सेलाउन नपाउँदै उनले यतिबेला अर्को नयाँ गीत ‘ए कालु भने…’ बजारमा ल्याएका हुन् । पछिल्लो समय नेपाली चलचित्रको गतिविधि ठप्प रहेका कारण कलाकार आचार्य गायनतर्फ […] The post फेरि अर्को गीत ल्याए हरिवंशले appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

उदय भट्टराईले ल्याए नयाँ गीत

काठमाडौं । संगित सर्जक उदय भट्टराईले नयाँ लोक गीत बजारमा ल्याएका छन् । भट्टराईले ‘किन माया लाउछ’ बोलको गीत बजारमा ल्याएका हुन् । पुराना सर्जक मध्येका भट्टराईले लामो समय अन्तरालपछि सो गीत बजारमा ल्याएका हुन् । गीतमा गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । शब्द सिर्जना उदयले गरेका हुन् । यसअघि उनका धागो राम्रो घुम्ने चर्खाको, कत्ति मिठो बोली, पाईलै पिच्छे जरो खन्छ्यौं रे र धोका दियौ नि लगायतका गीत सार्वजनिक भइसकेका छन् । ‘किन माया लाउछ’