खानेपानी मन्त्रालयका सात सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । खानेपानी मन्त्रालयले सात जना सहसचिवको सरुवा गरेको छ। मन्त्री महिन्द्रराय यादवले मन्त्रीस्तरीय निर्णय गर्दै खानेपानी विभागका महानिर्देशकसँगै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकसहित सात जना सहसचिवको सरुवा गरेका हुन्। खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीको विराटनगरस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा सरुवा भएको छ। विभागको महानिर्देशकको जिम्मेवारी मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक […]

सम्बन्धित सामग्री

खानेपानीका ७ सहसचिवको सरुवा

२ असोज, काठमाडौं । खानेपानी मन्त्रालयले सात जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले मेलम्ची विकास समितिका कार्यकारी निर्देशकलाई अन्यत्र खटाएको छ भने खानेपानी विभागका महानिर्देशक पनि फेरेको छ । मेलम्ची विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई खानेपानी विभागको महानिर्देशकमा लगिएको छ । विभागका महानिर्देशक रमाकान्त दुवाडी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगर […]

खानेपानी मन्त्रालयका सात सहसचिवको सरुवा, काे कहाँ पुगे ?

काठमाडौं । खानेपानी मन्त्रालयले सात जना सहसचिवको सरुवा गरेको छ। मन्त्री महिन्द्रराय यादवले मन्त्रीस्तरीय निर्णय गर्दै खानेपानी विभागका महानिर्देशकसँगै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकसहित सात जना सहसचिवको सरुवा गरेका हुन्। खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीको विराटनगरस्थित संघीय खानेपानी तथ...

१९ सहसचिवको सरुवा, हेर्नुस् को कहाँ ?

काठमाडौँ । सरकारले १९ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । सिंहदरबार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार खानेपानी मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तान्दै खानेपानीमा अतिरिक्तमा रहेका शोभा कान्त […]