आफ्नाे समूहमा सामेल व्यक्ति पक्राउ परेकाेप्रति दुर्गा प्रसाईकाे आपत्ति

काठमाडाैं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आफ्नो अभियानको युवा दस्ता कालोमाेसो दस्ताका संयोजकलाई पक्राउ गरेर सरकारले संविधान प्रदत्त अधिकारमाथि हनन् गरेको बताउनुभएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमाेसो दस्ताका संयोजक शम्भु थापालाई पक्राउ गरेर सरकारले अराजकता देखाएको बताउनुभयो । यद्यपी संयोजक थापा पक्राउबाट छुटिसकेका […]

सम्बन्धित सामग्री

बंगलादेशका नेपाली विद्यार्थी आन्दोलित, दुर्गा प्रसाई र गगन थापालाई कारबाहीको माग

१४ साउन, काठमाडौं । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले गलत अभिव्यक्ति दिएकाे भन्दै नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले आपत्ति जनाएको छ । उसले प्रसाईमाथि कानूनी कारबाही तथा थापाले माफी माग्नु पर्ने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिला तथा …

प्रसाई र थापामाथि कारबाही माग गर्दै बंगलादेशका नेपाली विद्यार्थी आन्दोलित