गठबन्धन बैठक : राष्ट्रियसभामा यसरी मिल्यो भागबण्डा

काठमाडौं : सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले आगामी माघ १२ गते हुने राष्ट्रियसभामा  सदस्य निर्वाचन कुन पार्टीले कति सिट  पाउने भनी भागबण्डा लगाएका छन्।राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले थाहाखबरलाई दिएको जानकारीअनुसार कांग्रेसले आफ्नो ३ सहित थप ३ पाउने, माओवादीले आफ्नो ४ सहित थप एक पाउने त्यस्तै, एकीकृत समाजवादीले पनि आफ्नो ४ सहित थप एक पाउने सहमति बनेको छ।त्यस्तैगरी, गठबन्धनका अन्य दल जसपाले दुई सिट र जनमोर्चाले एक सिट पाउने सहमति बनेको पनि उपाध्यक्

सम्बन्धित सामग्री

गठबन्धन बैठक जारी : राष्ट्रियसभाको सिट बाँडफाँटमा छलफल

काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बिहान करिब ९ बजेदेखि सुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए।बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन्।बैठकले राष्ट्रियसभाको १९ सिटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ। राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत सम