प्रचण्ड समूहका नेता भन्छन्, ‘संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऔं’

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गणेशमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्नु संसदीय शासकीय स्वरुपको असफलता भएको भन्दै पुनले कोर्स करेक्सनका लागि व्यवस्थित र संगठित प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको अग्रगामी एजेण्डा लिएर अघि