काठमाण्डौ – प्रदेश नम्बर १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाइ विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गर्नुभएको छ ।
स्थानीयस्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरि ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले माग गर्नुभएको हो ।
मङ्गलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर...