सूर्या लाइफ र ज्योति लाइफले गरे मर्जरको सैद्धान्तिक सहमति, स्वाप रेसियो तय हुनै बाँकी

काठमाडौं। संचालनमा आएका कान्छा जीवन बीमा कम्पनीहरुमध्येका सूर्या लाईफ र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबिच मर्जरका लागि सैद्धान्तिक सहमति भएको

सम्बन्धित सामग्री

सूर्या लाइफ र ज्योती लाइफको कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई जीवन बिमा कम्पनीकाे सेयर कारोबार रोक्का गरेकाे छ। सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का राखेको हाे। आइतबार एक आपसमा गाभिने सम्बन्धी...

सूर्या लाइफ इन्स्योरेन्सको उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न

सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी  प्र्रदेशमा ‘एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम’ सम्पन्न गरेको छ ।  करिब २०० भन्दा बढी आभिकर्ताहरु माझ कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।प्रदेश प्रमुख, किरण गौतमको अध्यक्षतामा आयोजित उक्

सूर्या लाइफ इन्स्योरेन्सको बागमती प्रदेशस्तरीय सेमिनार सम्पन्न

सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेशस्तरीय विजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न गरेको छ ।  एक समारोहका बीच करिब ३०० भन्दा बढी आभिकर्ताहरु माझ सेमिनार सम्पन्न भएको हो ।  बागमती प्रदेश प्रमुख शुशिल चापागाईँको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले गरेका थिए । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल,  कामु. सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ्ग प्रमुख प्रमोद सापकोटा लगायत पेशागत अभिकर्ता संघका अध्यक्ष रा

सूर्या लाइफ इन्स्योरेन्स सम्मानित

सन् २०२२ अप्रिल ३० तारिखमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीनवटा बिधामा सम्मानित भएको छ ।सूर्या लाइफ ’बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, ‘बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री’ र ‘आउटस्ट्यान्डिङ पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’ आवार्डबाट सम्मानित भएको हो ।विश्व […]

सूर्या लाइफ इन्स्योरेन्स ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड’ बाट सम्मानित

काठमाडौँ । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीन वटा विधामा सम्मानित भएको छ। सन् २०२२ अप्रिल ३० तारिखमा आयोजित कार्यक्रममा सूर्या लाइफ ‘वेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, ‘वेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री’ र ‘आउटस्ट्यान्डिङ पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’ […]

सूर्या लाइफ इन्स्योरेन्सले ल्यायो ‘सूर्या सुरक्षा कवज’ बीमा योजना

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सञ्चालनमा ल्याएको छ । सम्पूर्ण वर्गमा सरल र सुलभ रुपमा बीमाको पहुँच पुगोस् भन्ने उद्देश्यका साथ सोमबार (१६ फागुन)देखि लागु हुने गरी कम्पनीले नौलो सोचसहित नयाँ बीमा योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालको विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दी तथा […]

सूर्या लाइफ इन्स्योरेन्सको सभा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । सेवामा उत्कृष्टता कायम गर्ने उद्देश्यले कम्पनीले पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिर्सोटमा कार्यक्रम आयोजना गरेर लोगो सार्वजनिक गरेको हो। कम्पनीको आफ्नो मुल नारा ‘सर्वे भवन्तु सुखिनः’ छ ।उक्त नयाँ लोगो कम्पनीको सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका सञ्चालक तथा बिमा विज्ञ विवेक झा तथा […]

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा खड्का

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्कालाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा आगामी ४ वर्ष सम्मका लागि नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको […]

सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा खड्का

काठमाडौँ / सूर्या लाइफ इनस्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको यही जेठ ३१ गते बसेको सञ्चालक