रि–इन्स्योरेन्स कम्पनी दर्ता गर्दा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौँ । रि–इन्स्योरेन्स कम्पनी दर्ता गर्दा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । संयुक्त विद्यार्थी संगठनले बिहीबार अख्तियारमा उजुरी दर्ता गरेको हो ।