जनशक्ति उत्पादनमुखी शिक्षामा राष्ट्रपतिको जोड - Naya Patrika

राष्ट्रपति विद्यादेवी भण्डारीले जनशक्ति उत्पादनमुखी शिक्षामा जोड दिएकी छिन् । उदयपुरको कटारीस्थित श्री त्रिवेणी मावि कटारीको स्वर्ण महोत्सवको समापन गर्दै मंगलबार राष्ट्रपति भण्डारीले वैदेशिक रोजगारीका कारण दक्ष जनशक्ति अभाव हुने...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्नुपर्नेमा राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले २१औंँ शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “सीपमूलक, वैज्ञानिक, व्यवहारिक शिक्षा समृद्ध नेपालको आधार शिला हो । मुलुकको सर्वाङ्गीण विकासको आधार शिक्षा भएकोले …

गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड

गण्डकी- राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिएकी छिन् । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले २१ औँ शताब्दीको आवश्यकता अनुरूप विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्नुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले भनिन्, “सीपमूलक, वैज्ञानिक, व्यवहारिक शिक्षा समृद्ध नेपालको आधार शिला हो । मुलुकको सर्वाङ्गीण विकासको आधार शिक्षा […]