रामपुरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल बन्दै

–सुशीला रेग्मीस्वास्थ्य क्षेत्रमा पूर्वाधार थपिइरहेको रामपुरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल खुल्ने भएको छ । देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेसँगै स्वास्थ्य सेवालाई मध्यनजर गर्दै ठूला लगानीमा पूर्वाधार निर्माणका काम भइरहेकोमा यहाँ पनि आयुर्वेद अस्पताल बनाउन लागिएको हो । आयुर्वेद पद्धतिको स्वास्थ्योपचार सेवालाई विस्तार गर्ने उद्देश्यले यहाँ १५ श्ययाको आयुर्वेद अस्पताल भवन निर्माण भइरहेको छ । हालको रामपुर नगरपालिका– ५ स्थित आयुर्वेद औषधालयको भवनलाई स्तरोन्नति गरी सोही ठाउँमा