नेपाली भूमिबाट ब्रिटिस सैनिक क्याम्प तत्काल हटाउन गेसोको माग, नेपालको सार्वभौम अधिकार ब्रिटिशलाई सुम्पिएको आरोप

सचिना बानियाँ : काठमाडौं, २४ चैत्र । गोर्खा सैनिकहरुको लागि लड्दै आएको गोरखा भुतपुर्व सैनिक संघ (गेसो)ले नेपाली भूमिमा ब्रिटिस सैनिक क्याम्प हटाउन माग गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गेसोले नेपालको सार्वभौमसत्तामाथि ठाडो अतिक्रमण गरेको भन्दै तत्काल ब्रिटिस क्याम्प हटाउनुपर्ने माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै गेसोका संरक्षक […]