लिपिङपुलमा क्षति पुगेकाले तातोपानी नाका अवरुद्ध

कामचलाउ अवस्थामा रहेको लिपिङपुलको केही भाग खोलाले बगाएपछि बिहीबार बेलुकाबाट तातोपानी नाकामा सवारी आवागमन

सम्बन्धित सामग्री

तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी

अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।

अरनिको राजमार्ग भासियो, तातोपानी नाका अवरुद्ध

काठमाडौं । अविरल वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ डाक्लाङमा आज बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको छ । सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको छ । सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

हिमपातले तातोपानी नाका अवरुद्ध

१४ पुस, काठमाडौं । भारी हिमपातका कारण चीन जोड्ने तातोपानी नाका अवरुद्ध भएको छ । तातोपानी नाकाको तल्लो तहमा मंगलबार रातिदेखि नियमित वर्षा भइरहेको र चीनतर्फको माथिल्लो भागमा हिउँले डाँडा ढाक्दा तातोपानी नाका अवरुद्ध बनेको तातोपानी भन्सार कार्यालय प्रमुख नारद गौतमले बताए । माथिल्लो भागमा हिउँ र तल्लो भागमा नियमित वर्षाका कारण नाका भएर हुने […]

भोटेकोसीको बाढीले तातोपानी नाका अवरुद्ध, ६० घर जोखिममा

शुक्रबार बेलुकीको अविरल वर्षाले सिन्धुपाल्चोकबाट चीन जोड्ने तातोपानी नाका क्षेत्रको (२६ किलोमिटर) लार्चा, कोदारी खण्डसहित लिपिङ पुल कटानमा गरेको छ ।