महन्थ र राजेन्द्रले अलग अलग मनाए गजेन्द्र नारायणको पुण्यतिथि

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल भित्रको विवाद उत्कर्षमा पुगेको छ । नेपाल सद्भावना पार्टी नेपालका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको २० औं पुण्यतिथिको अवसरमा लोसपाका अध्यक्ष अध्यक्ष महन्थ ठाकुरले आयोजना गरेको कार्यक्रममा सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो बहिष्कार गरेका हुन् ।अध्यक्ष ठाकुरले बबरमहलस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई बहिष्कार गरि अध्यक्ष महतोले आफ्नो पार्टी सम्पर्क कार्यालयमा छुट्टै कार्यक्रमको आयोजना गरेका छन् । अनामनगरस्थित कार्की भवनमा नेता महतोको