दोलखा। दोलखाको शैलुङ– ७ फस्कुमा पाँच जना युवा मिलेर फूल खेती सुरु गरेका छन् । स्थानीय भूषण कार्की, सागर वस्नेत, प्रेम कार्की, गोपाल थामी र बाबु तमाङले २०८० साउनबाट शैलुङ– ७ फस्कु निमाटारमा फूल खेती सुरु गरेका हुन् । फूल खेती सुरु गरेकोे चार महिनाको अवधिमा विभिन्न जातको सयपत्री फूल बिक्री गरेर झन्डै आठलाख कमाई […]