रुसमा कोरोना खोपको क्लिनिकल परीक्षण सफल

२८ असार, काठमाडौं । रुसको सेचेनोभ युनिभर्सिटीले स्वयंसेवकहरुमा सफलतापूर्वक कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल परीक्षण गरेको बताएको छ । इन्स्टिच्युट फ ट्रान्सलेसनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वादिक तारासोभले विश्वको पहिलो कोरोना भाइरसविरुद्धको खोपको सेचेनोभ युनिभर्सिटीले …