गठबन्धनका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ट्रयापमा पार्न खोजेका छन्ः डा. शेखर कोइराला

काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन सार्ने प्रपञ्चले लोकतन्त्र नै धरापमा पर्न सक्ने खतरा औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग लामो कुराकानी गर्दै नेता डा. कोइरालाले भने, “संविधानको धारा र ऐनको दफामा त्रुटि देखाएर ५ जना नेताहरु निर्वाचन […]