माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठन नै अहिलेको मुख्य राजनीतिक कार्यभार रहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै श्रेष्ठले प्रतिगामी र विसर्जनकारी हमला भएकाले एमाले–माओवादी एकता कायम रहन नसकेको बताए । ‘पुस ५ गते संविधानविपरीत प्रतिनिधिसभा विघटन गरियो, यो प्रतिगामी ...