– हरि बाँस्तोला गण्डकी, २ जेठ: विगत लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पोखरा महानगरपालिका–२० भलामस्थित खोर, लाकुरे, सैनिक बस्ती, खोरिया भण्डारी गाउँ, भलाम फाँट चालिसेका घरघरमा पानीका धारा आउने भएपछि स्थानीयवासी खुशी छन् । गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियानअन्तर्गत रु ९० लाख ७० हजारको लागतमा निर्माण गरिने इक्राधारी बिचारी खानेपानी आयोजनाको […]