पोखरा : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्।पदयात्राका क्रममा स्विडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग शनिवार विहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।पदमार्गको हाई क्याम्पबाट मर्दी आधार शिविरतर्फ जान शनिवार बिहान ४ बजे होटलबाट उठेर गएका मिचल त्यसपछि नफर्किएको जानकारी आएपछि खोजी शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार व
तनहुँ, बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारबाट एक विदेशी पर्यटक सम्पर्कविहिन भएका छन् । क्यानडाका किल्क मिल्हौसेन तीन दिनदेखि सम्पर्कविहिन हुनुभएको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौँ जाने क्रममा मिल्हौसेन डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बन्दीपुरस्थित पर्यटन प्रहरी कार्यालयले बन्दीपुरका पर्यटन तथा होटल व्यवसायीलाई निजको खोजतलासमा सहयोग गर्न आग्रह गरेको …
विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ पुगेका चार विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । अन्नपूर्ण पदमार्ग अन्तर्गत पाँच हजार चार सय १६ मिटर उचाइको थोराङला पास गर्न गएका चारजना विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन भएका चार जनामध्ये दुई महिला र दुई पुरुष छन् । सम्पर्कविहीन हुनेहरूमा पर्यटकहरू ह्वाङ यिविन, क्याटसियु टिङ, मा क्आिन्ली र अन्वद झाड छन् ।
कास्की - अन्नपूर्ण आधारशिविर (एबीसी) को पदमार्गमा आएकाे हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरुको खोजीको लागि हेलिकप्टर परिचालन गरिएकाे छ ।
शुक्रबार अन्नपूर्ण आधारशिविर अन्तर्गतको देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेपछि केही नेपाली गाइडसहित विदेशी पर्यटक सम्पर्कविहीन भएका थिए । केही पर्यटको स्थानीय पर्...
हिमपहिरोमा परेर अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा केही विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोमा परेको प्रहरीले बताएको छ। पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेका छन्।