‘आउँदाे चुनाव नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छ’ : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे चुनाव नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताउनुभएको छ ।  बुधवार काठमाण्डौ–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले यस पटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा नेकपा एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले अहिलेको सत्ता गबठन्धनले ...