आलिताललाई कैलाली प्रिमियर लिग उपाधि

धनगढी (हाम्रो खेलकुद)- डडेल्धुराको आलिताल गाउँपालिकाले कैलाली प्रिमियर लिग (केपिएल) को उपाधि जितेको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार आलितालले फाइनलमा छिमेकी पालिका डडेल्धुराकको पर्शुराम नगरपालिकालाई १ विकेट हराएको थियो। आलितालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङको निम्तो पाएको पर्शुरामले निर्धारित २० ओभरमा सबै विकेट […] The post आलिताललाई कैलाली प्रिमियर लिग उपाधि first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

के हो फ्यान्टासी प्रिमियर लिग ?

प्रिमियर लिग फुटबलको नयाँ संस्करण सुरु हुँदैछ । फुटबल समर्थकहरूका लागि फुटबल लिग मध्येको एक हो इङ्लिस प्रिमियर लिग । यसको नयाँ सिजन २०२२÷२३ आजबाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा आज शुक्रबार राति १२ː४५ मा सुरु हुँदैछ । पहिलो खेलमा क्रिष्टल प्यालेस र आर्सनल क्लब प्रतिस्पर्धा गर्दैछन् ।नयाँ सिजनको लिग कसले जित्छ भन्ने चर्चा सिजनको दुई साताको खेलले देखाउनेछ । त्यसपछि समर्थकहरुले लिगको उपाधि कसले जित्छ भन्ने आँकलन गर्न थाल्छन् । प्रिमियर लिग सिजनको मुख्य दावेदार म्यानचेस्टर सिटी, लिभरपुल चेल्

इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई

काठमाडौं । यस वर्षको इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। सिजनको अन्तिम खेलमा आइतबार राती एस्टन भिल्लालाई ३–२ ले हराउँदै सिटीले पाँच वर्षमा चौथो उपाधि जितेको हो। खेलको ७६ मिनेटसम्म २–० ले पछि परेको म्यानचेस्टर सिटीका लागि सब्सटीच्युट खेलाडी इके गुन्डोगानले दुई गोल गर्दै लिग उपाधि पक्का गरेका थिए। सिटीको लागि अर्को […]

म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग २०२१-२२ को उपाधि जितेको छ । निकै रोमान्चक अन्तिम दिनको खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटी च्याम्पियन बनेको हो । सिटीले एस्टन भिल्लालाई ३-२ ले पराजित गर्दा दोस्रो स्थानको लिभरपुलले पनि अन्तिम खेलमा वल्भ्समाथि जित दर्ता गर्यो । १ गोलले पछि परेको लिभरपुलले अन्तिममा […]

सिटी या लिभरपुल : कस्ले जित्ला प्रिमियर लिग ?

प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलहरु आज (आइतबार) हुँदैछन् । आज हुने खेलले नै प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो हुनेछ । सिटी शीर्ष स्थानमा १ अंकको अग्रतासँगै छ । यता लिभरपुल दोस्रो स्थानमा छ । आजको खेलमा सिटी र लिभरपुललाई उपाधिका लागि जित्नै पर्ने दबाब छ ।सिटीले जित निकाले उपाधि पक्का हुनेछ । यदि सिटीले बराबरी गरेमा र लिभरपुलले जित निकालेमा उपाधि लिभरपुलको हातमा आउने छ । तर, दुबै टोलीले जित निकाले सिटीले उपाधि उचाल्ने छ । सिटी ३७ खेलबाट ९० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । लिभरपु

प्रिमियर लिग : सानदार जितसहित सिटी उपाधि नजिक

एजेन्सी- प्रिमियर लिग फुटबलअन्तगर्त म्यानचेस्टर सिटीले सानदार जित निकाल्दै उपाधि नजिक पुगेकाे छ। गए राति सिटीले वुल्भ्सलाई ५-१ ले हराउँदै सानदार जित निकालेकाे हाे। जित निकालेसँगै शीर्ष स्थानकाे सिटीले पुन: तीन अंककाे अग्रता लिएकाे छ। लिभरपुलले मंगलबार एस्टन भिल्लामाथि पुनरागमन जितमा शीर्ष स्थानको सिटीसँग अंक बराबरी गरेको थियो। सिटीका लागि ब्रुनीले चार गाेल र रहिम […]

राजविराज द किङ्सलाई सप्तरी प्रिमियर लिग

चौथो संस्करणको राजविराज सप्तरी प्रिमियर लिग क्रिकेटको उपाधि राजविराज द किङ्सले जितेको छ। राजविराजस्थित राज रंगशालामा बुधबार सम्पन्न फाइनलमा तिलाठी कोइलाडी जायन्ट्समाथि २९ रनको जित निकाल्दै राजविराज द किङ्स च्याम्पियन भएको हो।...

पाटन प्रिमियर लिग : उपाधि कैलपाललाई

बैतडीको पाटनमा  सम्पन्न  पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्गले हात पारेको छ । फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई चार रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो । कैलपालको यो लगातार पाचौँ उपाधि हो । यसअघि बैतडी र दार्चुलाका विभिन्न प्रतियोगितासमेत जितिसकेको छ । फाइनल भिडन्तमा टस जितेर पहिला ब्याटिङ गरेको कैलपाल १८.३ ओभरमा १७० रनमा समेटियो । जसमा मुकेशचन्द र राजु भाटले सर्वाधिक २३÷२३ रन बनाए । पाटनका दीपेन्द्र

इंग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुल रोकिए

लन्डन। उपाधि दाबेदारीमा म्यानचेष्टर सिटीसँगै दौडमा रहेका चेल्सी र लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएका छन् । चेल्सी उल्भ्ससँग गोलरहित बराबरीमा रोकियो । उल्भ्सको घरेलु मैदान मोलिनेउक्समा भएको खेलमा चेल्सी अंक बाँड्न बाध्य भएको हो । बल पोसेसनमा पकड बनाएपनि चेल्सी अग्रपंक्तिमा चुकेको थियो । राति नै भएको खेलमा १० खेलाडीमा सीमित लिभरपुल टोटनहमसँग […] The post इंग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुल रोकिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

यस्तो छ एभरेष्ट प्रिमियर लिग (ईपीएल)को ट्रफी

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जित्ने टोलीले पाउने ट्रफी सार्वजनिक गरिएको छ । आयोजक ईपीएल प्रालिले आज कार्यक्रमको आयोजना गर्दै उक्त ट्रफी सार्वजनिक गरेको हो । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले सो ट्रफी सार्वजनिक गर्नुभएको हो । चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित …

तीन खेलअघि नै सिटी प्रिमियर लिग च्याम्पियन

म्यानचेस्टर सिटी पछिल्लो चारमध्ये तीन वर्षको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ । सन् २०२०/२१ को सिजनमा भने सिटीले तीन खेलअघि नै उपाधि सुरक्षित गरेको छ । उपाधिको अर्को दाबेदार म्यानचेस्टर...