कांग्रेस सभापतिका लागि देउवा नै योग्य उम्मेदवार हुन् : साउद

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले आफूले पदाधिकारीमा उम्मेदवारी दिने बताएका छन् । आगामी मंसिरमा हुने चौधौं महाधिवेशनमा आफूले पदाधिकारीमै उम्मेदवारी दिने बताए । तर, कुन पदमा उम्मेदवारी दिने भन्नेबारेमा उनले खुलाएनन् । युवाहरुले केन्द्रीय सदस्यमा मात्र होइन, पदाधिकारीमा पनि स्थान खोजिरहेको उनले बताए । ‘सभापितमा चाहिँ म लड्दिनँ, त्यसबाहेक कुनै न कुनै जिम्मेवारीपूर्ण […]