आइएमई दसैँ अफरको चौथो हप्ताको विजेता बने वीरेन महतो र राजकुमार गुरुङ

काठमाडौं । आइएमईले आफ्ना ग्राहकलाई दसैँ अफर अन्तर्गत चौथो हप्ताको नतिजा सार्वजनिक गरेको छ । चाडवाड लक्षित ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको हो । कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमईमार्फत पैसा पठाउने सेवाग्राहीहरू वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक...

सम्बन्धित सामग्री

आइएमई दसैँ अफरः चौथो हप्ताको नतिजा घोषणा

काठमाडौँ। आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ। विहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन्।

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ ।विहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् ।  विजेताद्वयले जनही रू. २५ हजार  प्राप्त गर