काठमाडौँ– नेपालमा थप ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ७४ पिसिआर परीक्षणका क्रममा ३ सय ९१ जना र १ हजार ८ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । […]